मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिद्वारा गाईपुजन

nepalpress.com · Mon Nov 09 04:39:44 UTC 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका दिन गाईको पूजा गरेका छन् ।

उनले राष्ट्रपति भवन शीतल निवासमा कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप आज बिहान गाईको पूजा गरेका हुन् । उनले विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खुवाए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)