मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानसँग तत्काल सम्झौताको सम्भावना न्यून: अमेरिकी विदेशमन्त्री रुबियो

himalpress.com · Mon Nov 09 04:44:06 UTC 2026

वासिङ्टन- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासमा कुनै ठोस प्रगति हुन नसकेको बताएका छन्।

उनले इरानका मागहरू अस्वीकार्य, अपमानजनक र हास्यास्पद रहेको टिप्पणी गर्दै तत्काल सम्झौताको सम्भावना नरहेको प्रस्ट पारेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)