मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रीमानको हत्या आरोपमा श्रीमतीसहित दुई पक्राउ

hamrakura.com · Mon Nov 09 00:00:00 UTC 2026

विराटनगर। मोरङको जहदा गाउँपालिका-२ मोहनपुरमा रड प्रहार गरी एक पुरुषको हत्या गरेको आरोपमा उनकी श्रीमतीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार बुधबार राति करिब ९ बजे स्थानीय ४० वर्षीय बुधराम सोरेनको टाउकोमा रड प्रहार गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)