मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिद्वारा गाई पूजा

gorkhapatraonline.com · Mon Nov 09 04:57:13 UTC 2026

काठमाडौँ, कात्तिक २३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका दिन गाईको पूजा गर्नुभएको छ ।

उहाँले राष्ट्रपति भवन शीतल निवासमा कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप आज बिहान गाईको पूजा गर्नुभएको हो । उहाँले विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खुवाउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)