मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बसको ठक्करबाट कपिलवस्तुमा ७७ वर्षीय वृद्धको मृत्यु

annapurnapost.com · Mon Nov 09 04:57:44 UTC 2026

कपिलवस्तु : कपिलवस्तुमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

हुलाकी सडकखण्डअन्तर्गत कपिलवस्तुको वर्गदामा तौलिहवाबाट बहादुरगञ्जतर्फ जाँदै गरेको लु १ ख ९७२६ नम्बरको बसले ठक्कर दिँदा कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगर निवासी ७७ वर्षीय लखन अहिरको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)