प्ले–अफको सम्भावना हेरिरहेको कर्णालीलाई ‘गर या मरको स्थित’मा रहेको पोखराको चुनौती
lokaantar.com · Mon Nov 09 04:59:21 UTC 2026
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबारको खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सको सामना गर्दैछ ।
पोखरा एभेन्जर्स र कर्णाली याक्सबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२:३० बजे शुरू हुनेछ । जारी सिजनको एनपीएलमा खेल्न लागिएको यो १९औँ खेल हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)