पटका पड्काउने क्रममा छर्रा लागेर ८ वर्षीय बालकको मृत्यु
setopati.com · Mon Nov 09 05:07:00 UTC 2026

पर्सामा पटका पट्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ।
पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पट्काउने क्रममा स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनीको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)