अध्यक्ष ओली तिहार, नेपालसम्बत तथा छठको शुभकामना कार्यक्रममा सहभागी
ratopati.com · Mon Nov 09 05:07:52 UTC 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तिहार, नेपाल सम्वत् ११४७ न्हूदँ तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा तुच्चा कार्यक्रममा सहभागी भएका छन् ।
सोमबार अध्यक्ष ओली भक्तपुरको नयाँ ठिमीमा भएको उक्त कार्यक्रममा सहभागी भएका हुन् । कार्यक्रममा ओलीसँगै पत्नी राधिका शाक्य पनि सहभागी भएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)