मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लक्ष्मीपूजाको राति भवनमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु

annapurnapost.com · Mon Nov 09 05:06:57 UTC 2026

काठमाडौं : भारतको मध्य प्रदेशको कटनीमा लक्ष्मीपूजाको राति (आइतबार)एक भवनमा आगलागी हुँदा एकै परिवार छजनाको मृत्यु भएको छ।

कटनीका एसडीओपी वीरेन्द्र नार्वेले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार भवनको भुइँ तल्लामा प्लास्टिक युनिट थियो भने परिवार माथिल्लो तलामा बस्थ्यो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)