मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब पार्टीका कार्यक्रम बन्द कोठामा होइन, नागरिकका घरदैलोसम्म पुग्नुपर्छ : विद्वान गुरुङ

reportersnepal.com · Mon Nov 09 05:01:05 UTC 2026

कुश्मा (पर्वत) ।नेपाली कांग्रेस पर्वत प्रदेश सभा ‘क’ क्षेत्रीय कार्यसमितिको आयोजनामा २०८३/०७/२१ गते शनिबार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवं नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पार्टीको आन्तरिक एकता, संगठन सुदृढीकरण र नागरिकसँग प्रत्यक्ष जोडिने राजनीतिक संस्कारको विकास गर्नुपर्नेमा जोड दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)