मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दैलेखमा जीप दुर्घटना : एकजनाको मृत्यु, पाँच ‘गम्भीर’ घाइते

baahrakhari.com · Mon Nov 09 05:14:04 UTC 2026

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–१, काफलतोलीस्थित कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना ‘गम्भीर’ घाइते छन् ।

सोमबार (कात्तिक २३)) बिहान करिब ५ः३० बजे विषादी सेवन गरेकी बिरामीलाई उपचारका निम्ति सुर्खेत ल्याउँदै गरेको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)