मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लक्ष्मीपूजामा विद्युत्‌को उच्चतम माग व्यवस्थापन, ५८७ मेगावाट निर्यात

nepalviews.com · Mon Nov 09 05:14:08 UTC 2026

काठमाडौं । प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजामा विद्युत्‌को उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरेको छ ।

आन्तरिक माग पूरा गरी भारततर्फ ५८७.३० मेगावाट विद्युत्समेत निर्यात गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)