मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१८ करोडको अडियोले कांग्रेसमा आरोप–प्रत्यारोप चर्कियो

ratopati.com · Mon Nov 09 05:20:14 UTC 2026

काठमाडौँ । प्रहरी हिरासतमा रहेका विवादास्पद बिचौलिया इनाम सापकोटाले प्रहरीसँगको बयानमा ‘कांग्रेसको आधिकारिकता आफ्नो पक्षमा पार्न नेपाली कांग्रेसका सभापति गगन थापाले १८ करोड रुपैयाँको आर्थिक चलखेल गरेको’ बताएको अडियो सार्वजनिक भएपछि कांग्रेसमा आरोप प्रत्यारोप सुरु भएको छ ।

उक्त अडियोको वास्तविकता नखुल्दै कांग्रेसको संस्थापन र इतर समूहबिच सार्वजनिक कार्यक्रममै आरोप प्रत्यारोप सुरु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)