अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो स्वर्ण पदक
setopati.com · Mon Nov 09 05:20:11 UTC 2026
नेपालले अन्तर्राष्ट्रिय खगोल विज्ञान तथा खगोल भौतिकी ओलम्पियाड (आईओएए–जुनियर) मा पहिलोपटक स्वर्ण पदक जितेको छ।
थाइल्यान्डको उबोन रत्चाथानीमा नोभेम्बर १ देखि ८ सम्म आयोजित पाँचौँ अन्तर्राष्ट्रिय खगोल विज्ञान तथा खगोल भौतिकी ओलम्पियाड (IOAA-jr 2026) मा नेपालले एक स्वर्ण, एक कांस्य र एक अनरेबल मेन्सन प्राप्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)