कसैले लगाएको आरोपकै आधारमा नेताहरूको चरित्रमाथि प्रश्न उठाउन पाइँदैन– विश्वप्रकाश शर्मा
lokaantar.com · Mon Nov 09 05:17:31 UTC 2026

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको हवालामा लगाइएका आरोपकै आधारमा नेताहरूको चरित्रमाथि प्रश्न उठाउन नमिल्ने बताएका छन् ।
पार्टीको काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले पूर्वसभापति शेरबहादुर देउवाको टिप्पणीलाई लक्षित गर्दै यस्तो जवाफ दिएका हुन् । शर्माले बिचौलियाले कसैको नाम लिएको भरमा त्यसलाई अदालत र कानूनले समेत प्रमाणका रूपमा स्वीकार नगर्ने भन्दै सामाजिक सञ्जालमा फैलाइने हल्लाका पछि नलाग्न आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)