आहा ! सुलिगाड झरना (तस्वीरहरू)
onlinekhabar.com · Mon Nov 09 05:10:33 UTC 2026

२३ कात्तिक, काठमाडौं । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा अवस्थित फोक्सुण्डो तालबाट सुलिगाड झरना झर्ने गर्छ । सुलिगाड झर्नाले यस ठाउँको प्राकृतिक मनोरमलाई थप मनमोहक बनाउँछ ।
समुद्री सतहबाट ३ हजार ६३९ मिटर उचाइमा रहेको फोक्सुण्डो ताल प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)