ऋषि अटो पार्ट्समा आगलागी, ५० लाखको क्षति
baahrakhari.com · Mon Nov 09 05:23:35 UTC 2026

बुटवल । बुटवलको मैनाबगरस्थित ऋषि अटो पार्ट्समा विद्युत् सर्ट भएर आगलागी भएको छ ।
व्यवसायी नारायणप्रसाद खनालले सञ्चालन गर्दै आएको बुटवल–२, मैनाबगरस्थित पसलमा शनिबार राति आगलागी भएको हो। आगलागीबाट पसलभित्र रहेका अटो पार्ट्सलगायत सामग्री जलेर नष्ट भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)