सांस्कृतिक मनोवृत्ति बिग्रँदा राजनीतिसमेत खलबलियो : अध्यक्ष ओली
barnanmedia.com · Mon Nov 09 05:12:25 UTC 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानिसको सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीतिसमेत खलबलिएको बताएका छन् ।
सोमबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समाजमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा विध्वंसको प्रवृत्ति बढेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)