मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

१८ वर्षमै निमारिन्जी शेर्पाको विश्व कीर्तिमान !

barnanmedia.com · Mon Nov 09 05:10:44 UTC 2026

१८ वर्ष ५ महिनाको उमेरमै निमारिन्जी शेर्पाले पर्वतारोहणको इतिहास रचेका छन्। उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गर्ने सबैभन्दा कान्छो व्यक्तिको कीर्तिमान बनाएका हुन्।

तिब्बतस्थित शिशापाङ्मा हिमालको सफल आरोहणसँगै उनले यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)