मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानसँगको युद्ध समाप्त गर्न ट्रम्पले पुटिन र सीसँग वार्ता गर्ने

annapurnapost.com · Mon Nov 09 05:27:44 UTC 2026

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध समाप्त गर्ने विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग छलफल गर्ने भएका छन् ।

उनले आउँदो साता चीनको सेन्जेनमा हुने एसिया0प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा दुवै नेतासँग भेटवार्ता गर्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)