मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पटका पड्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु

nepalviews.com · Mon Nov 09 05:28:09 UTC 2026

काठमाडौं । पर्साको पकहामैनपुरमा पटका पड्काउने क्रममा छर्रा लागेर आठ वर्षीय बालकको मृत्यु भएको छ ।

आफ्नै घरअगाडि पटका पड्काइरहेका रामगुलाम सहनीका छोरा कुन्दन सहनीको छातीमा छर्रा लागेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)