सांस्कृतिक र नैतिक चेतना कमजोर हुँदा राजनीतिमा विकृति बढ्यो :ओली
reportersnepal.com · Mon Nov 09 05:38:27 UTC 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा सांस्कृतिक तथा नैतिक चेतनाको स्तर कमजोर बन्दै जाँदा त्यसको प्रभाव राजनीतिमा समेत परेको बताएका छन् ।
सोमबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ र छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले समाजमा परोपकार, करुणा र सिर्जनशीलताभन्दा स्वार्थ तथा विनाशकारी प्रवृत्ति हाबी हुँदै गएको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)