सुन तोलामा १ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
bishowkhabar.com · Mon Nov 09 05:35:03 UTC 2026

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले वृद्धि भएको हो ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ८५५ रुपैयाँ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)