मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घोप्टेभिरको पहिरो पन्छाउन एक्साभेटर, जेसीबी र लोडर परिचालन, दुवैतर्फबाट सडक खुलाउने गरी प्रयास जारी

ukeraa.com

फाइल तस्बिर

चितवन : पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा सोमबार बिहान खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याउन काम तीव्र पारिएको छ। थप पहिरो नखसेमा दिउँसो १ बजेसम्म राजमार्ग सञ्चालनमा न्याउने तयारी छ।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)