सुन-चाँदीको मूल्य फेरि बढ्यो, तोलाको बजार भाउ के छ ?
annapurnapost.com · Mon Nov 09 05:44:51 UTC 2026

काठमाडौं : नेपाली बजारमा सोमबार सुन-चाँदीको मूल्य वृद्धि भएको छ। आइतबारको तुलनामा सुनको मूल्य १ हजार ३२० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको २ लाख ८४ हजार ३०० कायम भएको छ। अघिल्लो दिन आइतबार प्रतितोला सुनको भाउ २ लाख ८३ हजार कायम भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)