मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दीपावलीको खुसी मातममा परिणत, पटका पड्काउँदा बालकको मृत्यु

kendrabindu.com · Mon Nov 09 05:43:03 UTC 2026

वीरगन्ज । दीपावलीका अवसरमा पटका पड्काउने क्रममा जलेर पर्सामा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।

पर्साको पकहाँमैनपुर गाउँपालिका–२, मधुवनीमा सोमबार बिहान पटका पड्काउने क्रममा आगो लागेर बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय मखु सहनीका पाँच वर्षीय छोरा रहेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)