सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
lokaantar.com · Mon Nov 09 05:50:00 UTC 2026

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८५५ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)