रड प्रहार गरी श्रीमानको हत्या, श्रीमतीसहित एक युवक पक्राउ
ratopati.com · Mon Nov 09 05:46:43 UTC 2026

मोरङ । मोरङमा एक महिलाले रड प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । जिल्लाको जहदा गाउँपालिका–२ मोहनपुरमा रड प्रहार श्रीमानको हत्या गरेको आरोपमा ३५ वर्षीया कमली बास्के र भारत बिहारका २७ वर्षीय सुनिल मिश्र पक्राउ परेका हुन् ।
आइतबार राति करिब ९ बजे बजे ४० वर्षीय बुधराम सोरेनलाई बास्के र मिश्र मिलेर टाउकोमा रड प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)