मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेस्सीको व्यवहारमाथि पाउल स्कोल्सको कडा टिप्पणी

barnanmedia.com · Mon Nov 09 05:38:58 UTC 2026

काठमाडौं । इंग्ल्यान्डका पूर्व फुटबलर पाउल स्कोल्सले अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीको मैदानबाहिरको व्यवहारप्रति असन्तुष्टि जनाउँदै अमेरिकी मेजर लिग सकर (एमएलएस) को प्रतिस्पर्धात्मक संरचनामाथि समेत प्रश्न उठाएका छन्।

मेस्सी विश्वकै उत्कृष्ट फुटबलरमध्ये एक भए पनि खेल हार्दा रेफ्रीसँग गर्ने व्यवहार उचित नभएको स्कोल्सको भनाइ छ। उनले हारपछि रेफ्रीसँग विवाद गर्ने र खेलपछि पनि अधिकारीहरूसँग आक्रोश पोख्ने प्रवृत्तिको आलोचना गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)