सुनचाँदीको मूल्य बढ्यो
baahrakhari.com · Mon Nov 09 05:51:31 UTC 2026

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार ८५५ कायम भएको छ । रासस
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)