मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

deshsanchar.com · Mon Nov 09 02:50:11 UTC 2026

नारायणगढ- चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा आज बिहान सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)