रैथाने गाईगोरु पाल्ने चलन हराउँदै
deshsanchar.com · Mon Nov 09 04:52:14 UTC 2026

म्याग्दी- धवलागिरि गाउँपालिका–३ मुनाका यामप्रसाद पुनले गाई पाल्न छाडेको पाँच वर्ष भयो । करिब तीन दशकसम्म गाई पालेर लेकबेँसी गरेका पुनले अहिले गाईको सट्टा भैँसी पाल्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)