घोप्टेभिरमा खस्यो झनै ठूलो पहिरो, हटाउन अझै समय लाग्ने
deshsanchar.com · Mon Nov 09 05:31:23 UTC 2026

काठमाडौँ- पृथ्वी राजमार्गअन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभिर नजिकै खसेको पहिरो हटाउन अझै समय लाग्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)