बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो - विश्वप्रकाश शर्मा
nepalviews.com · Mon Nov 09 05:52:28 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन् ।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा पूर्वसभापति शेरबहादुर देउवाको टिप्पणीलाई लक्षित गर्दै शर्माले सामाजिक सञ्जालमा आएका अपुष्ट कुराका आधारमा धारणा बनाउन नहुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)