मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घोप्टेभीरको पहिरो हटाउन ६ वटा मेसिन परिचालन, थप पहिरो नखसे तीन घण्टामा सडक खुल्ने

kalakarmi.com · Mon Nov 09 05:45:26 UTC 2026

काठमाडौं- मुग्लिन र कुरिनटारबीच पर्ने घोप्टेभीरमा खसेको पहिरो हटाउन ६ वटा मेसिन परिचालन गरिएको छ । पहिरोका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध भएपछि सडक खुलाउने काम तीव्र पारिएको हो ।

इन्जिनियर राम्जी सिलवालका अनुसार पहिरो हटाउन ६ वटा मेसिन प्रयोग भइरहेको छ । थप पहिरो नखसेमा करिब तीन घण्टाभित्र पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन सकिने उनले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)