पटका पड्काउने क्रममा छर्रा लागेर बालकको मृत्यु
khabarhub.com · Mon Nov 09 05:52:55 UTC 2026

काठमाडौं – पर्साको पकहामैनपुर गाउँपालिका २ मा पटका पट्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ ।
आज बिहान ८ बजे स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा छातीको बीच भागमा लागेर घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)