मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पटकाको छर्राले छातीमा लाग्दा मृत्यु

barnanmedia.com · Mon Nov 09 05:58:40 UTC 2026

पर्सामा पटकाको छर्राले लाग्दा एक बालकको मृत्यु भएको छ।

पकहामैनपुर गाउँपालिका- २ मा आज बिहान पटका पट्काउने क्रममा छर्रा लागेर ती बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)