सुनचाँदीको मूल्य बढ्यो
clickmandu.com · Mon Nov 09 05:59:07 UTC 2026

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुन १३ सय र चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८५५ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)