तेलको मूल्य घटेसँगै विश्वबजारमा बढ्याे सुनको भाउ
sutranews.com · Mon Nov 09 05:59:20 UTC 2026

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्य १ प्रतिशतभन्दा बढीले बढेको छ । कच्चा तेलको मूल्य घटेपछि मुद्रास्फीतिको चिन्ता कम भएको छ । यसले सुनको मूल्य बढाउन सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)