मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

६ करोड लगानीमा बुटवलमा खुल्यो प्रिमियम बेकरी, ६० जनाले पाए रोजगारी

lokaantar.com · Mon Nov 09 06:03:14 UTC 2026

'कायापलट ल्याउँछौँ स्वदेशमै, युवा उद्यमशीलताको सम्मान गरौं' भन्ने नाराका साथ शुरू भएको ड्याडिज ग्रुपले बुटवलबाट ड्याडिज केक प्रिमियम बेकरी’को शुरूआत गरेको छ । युवा उद्यमी कमलजंग कुँवरले बेकरीजमा नयाँ प्रविधि र उच्च स्तरको गुणस्तर कायम गर्दै करिब ६ करोड रुपैयाँको लागतमा बेकरिज शुरू गरेका हुन् ।

बुटवल उपमहानगरपालिका–११ कालिकानगरमा बेकरीजको सफ्ट लञ्ज गरेका हुन् । फ्रेन्च बेकरी परम्परा, आर्टिजन बेकिङ र आधुनिक प्रविधिको संयोजनमार्फत विभिन्न बेकरी उत्पादन बजारमा ल्याएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)