मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती

khabarhub.com · Mon Nov 09 06:06:51 UTC 2026

काठमाडौँ – महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा माल्यार्पण गरिएको छ ।

निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईले आज महाकवि देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पण गरिन् । त्यस अवसरमा उनले कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालिकमा पनि माल्यार्पण गरिन् । काव्यसभामा कवि यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)