पटाका पड्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु
gorkhapatraonline.com · Mon Nov 09 06:17:49 UTC 2026

पर्साको पकाहाँ मैनपुर गाउँपालिका वडा नम्बर २ मधुबनीमा सोमबार बिहान पटाका पड्काउने क्रममा घाइते भएका आठ वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पर्साको पकाहाँ मैनपुर गाउँपालिका वडा नम्बर २ मधुबनीका रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनीको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)