प्राकृतिक विपद्का बीच लक्ष्मीपूजामा विद्युत्को उच्चतम माग व्यवस्थापन, भारततर्फ ५८७ मेगावाट निर्यात
kalakarmi.com · Mon Nov 09 06:28:56 UTC 2026

(लक्ष्मीपूजाको साँझ झिलिमिली काठमाडौं उपत्यका)
काठमाडौं– प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजामा विद्युत्को उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरेको छ । आन्तरिक माग पूरा गर्दै प्राधिकरणले भारततर्फ ५८७.३० मेगावाट विद्युत्समेत निर्यात गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)