मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पटाका पड्काउने क्रममा घाइते भएका आठ वर्षीय बालकको मृत्यु

himalpress.com · Mon Nov 09 06:28:54 UTC 2026

वीरगञ्ज- पर्साको पकाहाँ मैनपुर गाउँपालिका वडा नम्बर २ मधुबनीमा सोमबार बिहान पटाका पड्काउने क्रममा घाइते भएका आठ वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पर्साको पकाहाँ मैनपुर गाउँपालिका वडा नम्बर २ मधुबनीका रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनीको मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)