मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यालय कर्मचारीदेखि अस्थायी र राहत शिक्षकसम्मका समस्या समाधान गर्न शिक्षा मन्त्रालयसँग छलफल

himalpress.com · Mon Nov 09 06:29:35 UTC 2026

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीको सेवासुविधा नयाँ शिक्षा ऐनमा समेटेर सुनिश्चित गर्ने विषयमा सरकारसँग छलफल भएको बताएका छन्।

शिक्षा तथा खेलकुद मन्त्रालयमा गत शुक्रबार भएको छलफलमा विद्यालय कर्मचारीको दरबन्दी, पद तथा तह निर्धारण गरी शिक्षा ऐनमै व्यवस्था गर्न माग गरिएको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)