मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

gorkhapatraonline.com · Mon Nov 09 06:32:41 UTC 2026

गुल्मी, कात्तिक २३ गते । सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र विश्वकर्माका अनुसार हर्मिचौर पूर्तिघाट सडकखण्डको कालीगण्डकी गाउँपालिका वडा नम्वर २ अर्वेनी राक्सेमा सोमबार बिहान सडक माथिबाट सुक्खा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)