ओलीले भने– ‘बात बहादुर होइन, काम बहादुर बनौँ’
baahrakhari.com · Mon Nov 09 06:35:06 UTC 2026

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंशको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्नुपर्ने बताएका छन् ।
सोमबार भक्तपुरमा एमाले जिल्ला कमिटी भक्तपुरले बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ‘बात बहादुर’ नभई ‘काम बहादुर’ बन्न सबैलाई आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)