मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विद्यालाई फर्किन नपाई अर्को निम्तो

janaaastha.com

उत्तरी छिमेकी चीनले अनुकूल समय मिलाएर छिट्टै पुनः भ्रमणमा आउन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई निम्तो दिएको छ । अघिल्लो हप्ताको चीन भ्रमणका क्रममा उनलाई पुनः निमन्त्रणा गरिएको हो । उनी चीनबाट अघिल्लो सोमबार स्वदेश फर्किएकी थिइन् । हपेइ प्रान्तको स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम २०२६’ मा सहभागी हुन एमाले वरिष्ठ नेतासमेत रहेकी भण्डारी कात्तिक ५ गते त्यता प्रस्थान गरेकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)