दस दिनमा १० करोड कमाएको 'कबड्डी ५'ले पछिल्लो साता थप्यो १ करोड ६३ लाख मात्रै
setopati.com · Mon Nov 09 06:22:00 UTC 2026

रामबाबु गुरूङ निर्देशित फिल्म 'कबड्डी ५: आफ्टर द फाइनल म्याच'ले बक्स अफिसमा १२ करोड रूपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ। फिल्मले कात्तिक २२ गते आइतबारसम्म उक्त कमाइ गरेको हो।
प्रदर्शनको सुरूआती १० दिनमा १० करोड रुपैयाँको आँकडा पार गरेको फिल्मको पछिल्लो सात दिनको व्यापार भने तुलनात्मक रूपमा सुस्त देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)