मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘१८ करोड’को अडियोले तरंग, विचाराधीन मुद्दामा के प्रभाव पर्ला ?

ratopati.com · Mon Nov 09 06:43:00 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतको पूर्ण इजलासमा पुनः सुनुवाइको चरणमा प्रवेश गरेको छ । मुद्दा विचाराधीन रहेकै बेला ‘१८ करोड रुपैयाँ लेनदेन’ सम्बन्धी अडियो प्रकरण बाहिरिएपछि नेपाली राजनीतिक र न्यायिक वृत्तमा नयाँ तरंग पैदा भएको छ ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनपछिको कांग्रेसको आधिकारिकताबारे गत वैशाख ४ को फैसलामा गम्भीर कानुनी त्रुटि हुन सक्ने औँल्याउँदै मुद्दा पुनरवलोकनका लागि ब्युँताएको थियो । सोही मुद्दा विचाराधीन रहेकै अवस्थामा अडियो सार्वजनिक भएपछि राजनीतिक र न्यायिक वृत्तमा नयाँ तरंग पैदा भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)